इश्वर तैले रचेर फेरी कसरी बिगारीश,
तीन वर्ष भित्र ६ जना मारी कैलेको रीश फेरीश
ति टी. बी. बस्नेत ती तिनकी मुना कॉ सम्म रुनु हो?

निष्ठुरी दैव न कर्का आँखा एकै ठाउँ मार धेर भो ।।
त्यो परिवार लाई किन हो त्यस्तो लाग्दै छ छिटो शोक?
मृत्यु तलाई मिलेन अन्त टार्न कि त्यो क्रुर भोक ।।
मृत्यु टार्न कि त्यो क्रुर भोक ।।

समाचार समयमा हजुरहरु समक्ष्य पुर्याउन न सकि ढिलो भएकोमा माफ माग्दछु ।।
गत रविवार एडिलेडको समयानुसार रात्रीको ठिक ११.३० बजे श्री डी.बी. बस्नेत कि श्रीमती मुना बस्नेतका शिरमा बज्र पात भयो जुन बज्रले आफ्ना पितालाई सदाका लागि श्रदान्जली दिनु पर्यो। स्वर्गीय पिता तिलक बहादुर छेत्री १९९७ मा नेपालको खुदुनाबारी शरणार्थी शिविरमा शरण लिएर बस्नु भएको थियो। वहाले भारतको शिलिगुरीको नोर्थ बेंगल हस्पिटलमा अन्तिम स्वास लिएको थियो। तीन छोरा र तीन छोरी एस संसारलाई दान गर्ने स्व० छेत्रीको आगामी मंगलबार दस दिन र शुक्रबार तेह्र दिन हुने छन ।।
शोकाकुल परिवारलाई प्रभुले धैर्य धारण गर्ने शक्ति दिउन भन्ने प्रार्थना गर्दा छौ ।।

शान्ति राम ढकाल र परिवार

Leave a Reply

Your email address will not be published.